काठमाडौं । रुकुम पश्चिमका भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम आजदेखि पाउने भएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्तावापतको रकम पठाउने निर्णय गरेको जिल्ला...