भूकम्पपीडितको मृत्यु

जाजरकोटमा चिसोले थप दुई भूकम्पपीडितको मृत्यु, सातामै ७ को मृत्यु

जाजरकोट — चिसोका कारण जाजरकोटमा थप दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved