भूकम्पपछिको पुनर्निर्माण

नेपाली र भारतीय प्रतिनिधिले गरे नेपालमा भूकम्पपछिको पुनर्निर्माणको समीक्षा

काठमाडौं ।  नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् । नेपाल र भारतले सोमबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूसम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको पाँचौं बैठक आयोजना गर्दै समीक्षा गरेका हुन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved