बाजुरा । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहान ४:१४ बजे ५.२ म्याग्निच्यूडको भूकम्पले हल्लाएको छ। प्रारम्भिक रिपोर्टअनुसार, मानवीय क्षति नभएको भए पनि केही घरमा क्षति पुगेको छ । वडाध्यक्ष गौरी सार्कीका अनुसार, भौतिक क्षतिका विवरण सङ्कलन भइरहेको छ ।...