काठमाडौं। भूकम्पका कारण हुन पुगेको भौतिक क्षतिको स्थलगत अध्ययन÷अनुसन्धानका लागि विज्ञहरूको टोली जाजरकोट र रूकुमपश्चिममा पुगेको छ । भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली पुगेको छ । भूकम्पका कारण जाजरकोटमा निजी आवास, विद्यालय, स्वास्थ्य चौकीलगायत गरी...