पाल्पा। पाल्पामा भुस्याहा कुकुरको आतंक बढेको छ । जिल्लाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरले टोक्दा एकैदिन २८ जना घाइते भएका छन् । घाइतेहरूको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यस क्षेत्रका चिदीपानी,...