भुवन साम्राज्ञी

भुवनले हारे साम्राज्ञीविरुद्धको मुद्दा, १० करोड माग दाबी नपुग्ने अदालतको फैसला (भिडिओ)

काठमाडौं। १० करोड रुपैयाँ क्षतिपूर्ति पाउँ भन्दै अभिनेत्री साम्राज्ञी शाहविरुद्ध हालेको मुद्दा अभिनेता भुवन केसीले हारेका छन्। साम्राज्ञी शाहले भुवन केसीबाट आफू दुर्व्यवहार परेको आरोप लगाएपछि भुवनले मानहानि भएको भन्दै १० करोड रुपैयाँ क्षतिपूर्तिसहित मुद्दा हालेका थिए। काठमाडौं जिल्ला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved