भुवन केसी मेयर उम्मेदवार

अभिनेता भुवन केसी काठमाडौं महानगरको मेयर उम्मेदवार

काठमाडौं। नेपाली फिल्मका अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। उनले स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट उम्मेदवारी दिने पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो। बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यसबारे जानकारी गराएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved