काठमाडौं । बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गलकोट २ भुङ्खानीमा शुक्रबार बिहान ९ बजे रा १ झ २०० नम्बरको जीप सडकबाट ३ सय मिटर तल भिरमा खसेको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved