एजेन्सी । दैनिक भुटेको चना खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । भुटेको चनामा पाइने पोषक तत्वले विभिन्न रोगसँग लड्ने क्षमता प्रदान गर्छ । यसबाट पाइने फाइदा बारे जानौं– चनामा प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र फाइबर जस्ता पोषक तत्व पाइन्छन्,...