काठमाडौं। ‘प्रधानमन्त्री थ्रीनेसन कप’ नामकरण गरी नेपाल, भुटान र लाओसबीचको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मङ्गलबार भएको कार्यसमितिको बैठकले सो प्रतियोगितालाई प्रधानमन्त्री थ्रीनेसन कप नामाकरण गर्ने निर्णय गरेको हो। प्रतियोगिता चैत ६–१७ सम्म दशरथ रंगशालामा...