काठमाडौं । तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाललाई त्यहाँको अध्यागमनले नेपाल फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो । दाहाल सोमबार राति काठमाडौं फर्किएर आइपुगेका छन्...