काठमाडौं । चीनको हेवेइ प्रान्तमा आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । यहाँ १४० वर्ष यताकै ठूलो बाढी आएपछि जनजीवन प्रभावित भएको हो । बाढी प्रभावित शहरमा १ हजारभन्दा बढी टोलीले उद्धारको काम गरिरहेको सिन्ह्वाले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved