खार्तुम। सुडानी सशस्त्र बलसँग द्वन्द्वरत अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले ओम्दुरमान शहरमा भीषण आक्रमण गरेको छ । सुडानी सेनाले एक प्रेस विज्ञप्ति निकालेर अस्पताललाई ड्रोन आक्रमणको निशाना बनाएको उसले पाँच जनालाई मारेको र २२ जना गैरसैनिक नागरिकलाई घाइते...