भीरबाट लडेर मृत्यु

मकवानपुरमा भीरबाट लडेर एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका १ दलसंह बस्ने ६० वर्षीया रविमाया भमजनको भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मङ्गलबार राति ८ बजे सामान किन्न पसल गएकी रविमाया बुधबार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved