भीम शार्की

विश्वकप क्वालिफायर : अमेरिकाविरुद्ध भीम सार्कीको अर्धशतक

काठमाडौं। विश्वकप क्वालिफायरमा अमेरिकाविरुद्धको जारी खेलमा भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्। भीमले ९४ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्। एकदिवसीयमा यो उनको तेस्रो अर्धशतक हो। २०८ रनको लक्ष्य पछ्याइरहेको नेपाल जित नजिक छ । अहिले सार्की र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved