काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको मृत्यु भएको छ । थापाको शुक्रबार राति हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उनले सन् १९७१ मा जापानमा भएको एसियन च्याम्पियनसिपमा नेपाली टोलीबाट प्रतिनिधित्व...