काठमाडौं । ट्रक आगजनी गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक प्रतिरक्षा दलका संयोजक भीम तुम्बापो पक्राउ परेका छन् । मंगलबार शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुर बजारबाट तुम्बापोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि आइतबार राति ३ वटा भारतीय...