भीमेश्वरमा क्षमापूजा

जहाज दुर्घटनापछि भीमेश्वरमा गरियो क्षमापूजा, प्रजिअको नेतृत्वमा भएको पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा

चरिकोट । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिला (चट्टान) मा गत साउन ५ र ९ गते ‘पसिना’ आएपछि शुक्रबार (आज) क्षमापूजा गरिएको छ । राष्ट्र प्रमुखका तर्फबाट शुक्रबार देश र जनतालाई कुनै क्षति नहोस् भन्ने कामनाका साथ शुक्रबार बिहान ७...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved