काठमाडौं । विदेशबाट डेबिट तथा क्रेडिट कार्डको रकम नेपालका कुनै पनि बैंक खातामा निःशुल्क जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो । इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved