काठमाडौं। अमेरिकाले नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खोल्ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै सन् २०२५ को अप्रिल, मे, जुन र जुलाईका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न...