महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय सीमानामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको अवलओकनपछि बिहीबार जलेश्वर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता...