भाषा संरक्षण

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो : उपराष्ट्रपति पुन

उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा–प्रतिष्ठानले करीब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जगेर्ना गर्नुपर्ने धारणा राखे।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved