भारत र बंगलादेश भिड्दै

साफ वुमन्स च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज बङ्गलादेशले भारतको सामना गर्दैछ । समूह ए को अन्तिम खेलमा साबिक विजेता बङ्गलादेशले भारतविरुद्ध लड्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे हुनेछ । भारत यसअघि नै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved