काठमाडौं । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपबारे अमेरिकाको प्रतिक्रिया आएको छ । ह्वाइटहाउसले दिएको जानकारी अनुसार झगडा पछि भारत र चीन दुबै तुरुन्त पछि हटेकोमा बाइडेन प्रशासन खुशी छ। पत्रकार सम्मेलनमा ह्वाइट हाउसका प्रेस सेक्रेटरी...