भारत र चामल निर्यात

भारतले रोकेको बहानामा नेपालमा चामलको मूल्य बढ्दै

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले ठुला व्यापारीले चामलको मूल्य बोरामै तीन सय रुपैयाँ बढाइसकेको बताए । उनले  राज्यका जिम्मेवार निकायले किराना पसललाई अनुगमन गरेर तमासा देखाउने काम गरेको आरोप लगाएका छन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved