काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा भारत र पाकिस्तान पराजित भएका छन्। दोस्रो सेमिफाइनलमा भारत आज बंगलादेशसँग पराजित भयो । पहिलो सेमिफाइनलमा पाकिस्तान यूएईसँग हारेको थियो । उपाधिको प्रमुख दावेदार मानिएको भारत बंगलादेशसँग ४ विकेटले पराजित भयो ।...