एजेन्सी । यस वर्षको टी २० विश्वकप क्रिकेटाम भारत र पाकिस्तान समूह चरणमा भिड्दैछन्। अस्टे«लियाको मेलवर्न क्रिकेट रंगशालामा २३ अक्टोबरमा दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ। रोचक कुरा त, खेल शुरू हुनभन्दा ८ महीनाअघि नै आईसीसीले यस खेलका लागि टिकट खुलाएको...