काठमाडौं । एक हप्ता लामो भारत-नेपाल रङ्ग महोत्सव बुधबार भारतीय नाटक ‘ताजमहल का टेन्डर’ को मञ्चनसँगै सकिएको छ । राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का निर्देशक चित्तरञ्जन त्रिपाठीद्वारा निर्देशित र अजय शुक्लाको पटकथामा आधारित व्यङ्ग्यात्मक नाटकले नेपाल सांस्कृतिक संस्थान सभा...