अगस्ट १३-१४ मा कोर्प्स कमाण्डर स्तरको १९ औं चरणको वार्ता एलएसी नजिकैको भारतीय क्षेत्रको चुशुल-मोल्डोमा भएको थियो। दुई दिनसम्म चलेको वार्तापछि मंगलबार संयुक्त विज्ञप्ति जारी गरिएको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved