बैंगलोर । भारत र चीन एकापसका प्रतिद्वन्द्वी नभई साझेदारको रूपमा एकसाथ आउनु पर्ने चिनियाँ राजदूत सुन वेइडोङले आइतबार बताएका छन् । भारत-चीन मैत्री संघ कर्नाटकद्वारा बैंगलोरमा आयोजित ‘जनवादी गणतन्त्र चीनको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप’ शीर्षकको गोष्ठीमा उनले यस्तो...