भारतमा अत्यधिक तापमान वृद्धि हुन थालेको छ। त्यहाँको मौसम विभागको पछिल्लो अपडेट अनुसार राजस्थान, बिहार, मध्यप्रदेश, झारखण्डमा आगामी ५ दिनसम्म गर्मीको प्रकोप बढ्ने देखाएको छ। भारतका यी ठाउँहरूमा तापक्रम ४५ डिग्रीभन्दा माथि जाने सम्भावना छ। अर्कोतर्फ, उत्तरपूर्वी र उत्तर...