भारत खोप

भारतका ७२ प्रतिशत वयस्कले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोप लगाइसकेका छन्। भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन्। सो उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved