भारत-क्यानडा विवाद

एजेन्सी। क्यानडा र भारतबीचको तनाव कम भएको छैन । दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका छन्। यसैबीच दर्जनौं खालिस्तान समर्थकहरूले खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले खलिस्तानको झण्डा फहराउँदै, संगीत बजाए र नारा...