काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पांडेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पांडे पाँच दिने भ्रमणमा आइतबार काठमाडौं आएका हुन् । भ्रमणमा उनकी पत्नी...