काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । उनी पाँच सदस्यीय टोलीसहित भारतीय सेनाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । पाँचदिने भ्रमणमा नेपाल आएका उनलाई विमानस्थलमा नेपाली सेनाले स्वागत गरेको थियो । सोमबार उनले सैनिक मञ्च टुँडिखेलस्थित...