भारतीय राजदूत

ढाका । छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बंगलादेशले मंगलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ । अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसीनाको शासन ढालेपछि सम्बन्धहरू झनै तनावपूर्ण बनेका छन् । हसिना अहिले भारतमा बसिरहेकी...