नयाँ दिल्ली। भारतीय शीर्ष नेताको हत्या गर्ने व्यक्ति पक्राउ गरेकोमा भारतले रुसलाई धन्यवाद दिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिँहले भारतीय नेताको हत्याको योजना बनाइरहेका एक आईएस लडाकुलाई पक्राउ गरेकोमा धन्यवाद दिएको एनडीटीभीले जनाएको छ । संघाइ सहयोग संगठनको...