कोलकता । अस्पतालको सुरक्षा सुधारका लागि आफ्नो मागहरू पूरा नगरिएको भन्दै कोलकाताका भारतीय चिकित्सकहरूले एक सहकर्मीको क्रुर बलात्कार र हत्याको विरोधमा पुनः हडताल सुरु गरेको बताएका छन् । पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको...