काठमाडौं । पूर्व क्रिकेटर तथा आईपीएल क्लब कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ । क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले गम्भीरको प्रशिक्षक बन्ने निश्चित भइसकेको र छिट्टै घोषणा गरिने...