एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आइतबार एकैसाथ ७ वटा स्याटेलाइट प्रक्षेपण गरेको छ। पीएसएलभी-सी ५६ले सिंगापुरको डीएस एसएआर स्याटेलाइटसहित अन्य छ वटा स्याटेलाइटलाई श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज प्रक्षेपण भएको हो । अन्तरिक्ष एजेन्सीका अनुसार...