एजेन्सी । भारत राजस्थानको भरतपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । गुजरातबाट यूपी जाँदै गरेको यात्रुले भरिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । बस सडक छेउमा रोकिएको बेला दुर्घटना भएको बताइएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved