काठमाडौं । नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ। बुधबार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको...