एजेन्सी। उत्तर प्रदेशको फिरोजाबाद जिल्लामा बिहीबार साँझ सब–इन्स्पेक्टर दिनेश कुमार मिश्रको गोली हानी हत्या भएको छ । सञ्चारमाध्यमसँग कुरा गर्दै फिरोजाबाद एसपी आशिष तिवारीले भने, “प्रहरी चौकी आरवमा तैनाथ सब इन्स्पेक्टर दिनेश कुमार मिश्र दाइजोको मुद्दाको अनुसन्धान गरेर चन्द्रपुर...