काठमाडौं । भारतमा कार दुर्घटना हुँदा नेपालका ६ जनाको मृत्यु भएको छ । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी बाँकेको नेपालगञ्जका एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको हो । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved