दिल्ली। भारतले बिहीबार म्यानमारमा प्रजातन्त्रबादी कार्यकर्ताको हालैको मृत्युदण्ड बारे चिन्ता व्यक्त गरेको छ। ’हामीले म्यानमारमा भएका घटनाक्रमलाई गहिरो चासोका साथ नोट गरेका छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले म्यानमारको सत्तारुढ दलद्वारा चार प्रजातन्त्रबादी कार्यकर्तालाई मृत्युदण्ड दिएकोमा भने। पत्रकार सम्मेलनलाई...