भाजपालाई सबैभन्दा ठूलो झट्का सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमै लागेको छ । उत्तरप्रदेशका ८० मध्ये आधाभन्दा धेरै सिटमा विपक्षी गठबन्धनका उम्मेदवार अघि छन् । भाजपाले धेरै आशा गरेको पश्चिम बंगालमा पनि धक्का खाएको छ । यसबाहेक महाराष्ट्र, राजस्थान, हरियाणा र...