एजेन्सी। रुस र युक्रेनबीच तनाव बढ्दै गएपछि भारतले त्यहाँ रहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ। युक्रेनमा असुरक्षा बढेको भन्दै भारतले आफ्ना नागरिकलाई युक्रेन छोड्न भनेको छ। युक्रेनमा बस्नै पर्ने बाध्यता नभएकाहरूलाई त्यहाँबाट फर्किन भारतको आग्रह छ। युक्रेनमा...