ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको उल्लेख गरेकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved