भलिबल च्याम्पियनसिप

प्रधानमन्त्री कप भलिबल : न्यु डायमन्डले आर्मीलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मङ्गलबार भएको खेलमा न्यु डायमन्डले आर्मीलाई ३–२ को सोझो सेटमा पराजित गरेको हो। न्यु डायमन्डले आर्मीलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved